Top
सातौँ साधारण सभा

सातौँ साधारण सभा

सहकारीको बारेमा

मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको रुकुम (पूर्व) जिल्लामा अवस्थित भूमे गाउँपालिका–२ मा स्थापना भएको संस्था हो। आ.व। २०७४/०७५ मा भूमे गाउँपालिका सहकारी ऐन,२०७४ को दफा ६ बमोजिम भएको यस संस्थाले सामूहिक बचत, ऋण, वित्तीय साक्षरता, सीप विकास, तथा सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पारदर्शिता, आपसी सहयोग, र सहभागितामूलक मूल्यमा आधारित यस संस्थाको मुख्य उद्देश्य स्थानीय समुदायको जीवनस्तर सुधार गर्नु तथा आत्मनिर्भरता तर्फ अघि बढाउनु हो। हामी विश्वास गर्छौँ – सहकार्य, समर्पण र सहभागिताबाट समृद्ध समाज निर्माण गर्न सकिन्छ।

थप पढ्नुहोस्

हाम्रो सेवाहरु

जीवन बिमा

जीवन बिमा व्यक्तिको आर्थिक सुरक्षाका लागि अत्यन्त महत्त्वपूर्ण छ। यसले...
थप पढ्नुहोस्

कृषि कर्जा

उद्देश्य : मझौला तथा ठुला कृषि फार्महरू सञ्चालन गर्न अधिकतम...
थप पढ्नुहोस्

शैक्षिक कर्जा

उद्देश्य : स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न ।...
थप पढ्नुहोस्

सहकारि गतिबिधि


अध्यक्षबाट सन्देश

रामसुर बुढा मगर

रामसुर बुढा मगर

अध्यक्ष

मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको रुकुम (पूर्व) जिल्लास्थित भूमे गाउँपालिका–२ मा अवस्थित छ। आ.व. २०७४/०७५ मा भूमे गाउँपालिका सहकारी ऐन, २०७४ को दफा ६ बमोजिम विधिवत रूपमा दर्ता भई, यस संस्थाले आर्थिक, सामाजिक र सहकारी सेवाको क्षेत्रमा क्रियाशील...

थप पढ्नुहोस्

तथ्याङ्कमा सहकारी

0
स्थापना वर्ष
0
कर्मचारी
0
सेवा केन्द्र
0
कुल सम्पत्ति

कार्यकारी निर्देशको सन्देश

No team members found in the Chairman category.

हाम्रो ब्याजदर

बचत ब्याजदर

S.N. कर्जा शीर्षक ब्याज दर
1 मेगा प्लस बचत 5.50%
2 उद्यमी बचत 5.50%
3 इजि सेभिङ्ग 5.00%

ऋण ब्याजदर

S.N. कर्जा शीर्षक ब्याज दर
1 आवास कर्जा (किस्ता) १४.७५% (अधिकतम १० वर्ष )%
2 उद्यमी कर्जा १४.००% (अधिकतम १० वर्ष )%
3 कृषि कर्जा १३.५०% (अधिकतम १० वर्ष )%

सञ्चालक समिति

हामिसँग जोडिनुहोस

OUR PARTNERS

No partners found.