Top

सहकारीको बारेमा

मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको रुकुम (पूर्व) जिल्लामा अवस्थित भूमे गाउँपालिका–२ मा स्थापना भएको संस्था हो। आ.व। २०७४/०७५ मा भूमे गाउँपालिका सहकारी ऐन,२०७४ को दफा ६ बमोजिम भएको यस संस्थाले सामूहिक बचत, ऋण, वित्तीय साक्षरता, सीप विकास, तथा सामाजिक उत्थानका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। पारदर्शिता, आपसी सहयोग, र सहभागितामूलक मूल्यमा आधारित यस संस्थाको मुख्य उद्देश्य स्थानीय समुदायको जीवनस्तर सुधार गर्नु तथा आत्मनिर्भरता तर्फ अघि बढाउनु हो। हामी विश्वास गर्छौँ – सहकार्य, समर्पण र सहभागिताबाट समृद्ध समाज निर्माण गर्न सकिन्छ।

कम्पनी इतिहास

सहकारीको इतिहास
2075
सहकारीको इतिहास

“कम्पनीको इतिहास यसको उत्थान र विकासको यात्रा हो, जसले अतीतका चुनौतीहरू र उपलब्धिहरूलाई समेट्छ। यसले कम्पनीको उत्पत्ति, प्राथमिक उद्देश्यहरू, महत्वपूर्ण मोड र उपलब्धि प्रक्रिया प्रस्तुत गर्छ, जसले आजको स्थिति निर्माणमा योगदान पुर्यायो। यो इतिहासले कम्पनीको मूल्य र संस्कृति बुझ्नमा मद्दत गर्दछ, र भविष्यका लक्ष्यहरूको प्राप्तिमा प्रेरणा दिन्छ।”