मारिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड लुम्बिनी प्रदेशको रुकुम (पूर्व) जिल्लास्थित भूमे गाउँपालिका–२ मा अवस्थित छ। आ.व. २०७४/०७५ मा भूमे गाउँपालिका सहकारी ऐन, २०७४ को दफा ६ बमोजिम विधिवत रूपमा दर्ता भई, यस संस्थाले आर्थिक, सामाजिक र सहकारी सेवाको क्षेत्रमा क्रियाशील रूपमा कार्य गर्दै आएको छ। स्थापना यता संस्थाले सामूहिक बचत, ऋण सुविधा, वित्तीय साक्षरताको विस्तार, सीप विकास तालिम, तथा विविध...
थप पढ्नुहोस्No employees found.